२०८१ माघ २०, आइतवार , १२:०१:२८ बजे

Sajhamanch

अपराध

काठमाडौं । भक्तपुरमा एक युवकमाथि टाउकामा इटा प्रहार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका-६ खरिपाटीका १८ वर्षीय समिर नेपाली, भक्तपुर कमलपोखरीका १८ वर्षीय आशिख सिजखो, बारा घर भई […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, […]

बुधवार, पौष ३, २०८१

झापा । दमकका तीन युवक लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । सीमावर्ती झापा गाउँपालिका-४ मा भारतबाट नेपालतर्फ आउदैं गरेका दमक नगरपालिका-१ बस्ने २९ वर्षीय किशोर खवास, सोही ठाउँ बस्ने २८ वर्षीय सुरज राजवंशी […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् । अछामको कमलनगर नगरपालिका-६ घर भएका उनीहरु […]

बुधवार, पौष ३, २०८१

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १९० केजी गाँजा बरामद भएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको गाँजा सशस्त्र […]

मङ्गलवार, पौष २, २०८१

विराटनगर । फार्मेसीमा लागुऔषध बेच्ने एक युवालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको रंगेली नगरपालिका-७ शुक्रबारे स्थित इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री गर्ने २१ वर्षीय संजय कुमार मण्डललाई रंगेली प्रहरीले लागुऔषध सहित नियन्त्रणमा […]

मङ्गलवार, पौष २, २०८१

झापा । झापामा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–२ का २१ वर्षीय प्रजित तामाङलाई खैरो हेरोइनसहित पक्राउ गरेको […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । सुनसरी र चितवनबाट करिब १२६ केजी गाँजासहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १२३ किलो ३९० ग्रामसहित एक जना र चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट २ किलो […]

सोमवार, पौष १, २०८१

मोरङ । मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । मंसिर २९ गते दिउँसो इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलिले बेलबारी नगरपालीका-१ सिसौली चोक स्थितबाट बेलबारी-१० का […]

आइतवार, मंसिर ३०, २०८१

सुनसरी । सुनसरीको धरानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। धरान उपमहानगरपालिका-२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका-६ जरायोटारका ३७ वर्षीय अमृत रसाइलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। उनले २८ वर्षीया […]

शुक्रवार, मंसिर २८, २०८१