२०८२ फागुन ५ मङ्गलवार , ०९:५६:४४ बजे

Sajhamanch

Weather

काठमाडौं । नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । आज देशभरको मौसम सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौँ । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा […]

शनिवार, कार्तिक ४, २०८०

काठमाडौं । देशको पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ।यस्तै […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। ‘दसैँमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी […]

बिहिवार, कार्तिक २, २०८०

काठमाण्डौ। आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताए। देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । […]

बुधवार, कार्तिक १, २०८०

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै […]

सोमवार, असोज २९, २०८०

काठमाडौँ । मनसुन आज (आइतबार) रातिबाट पूर्ण रुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन यस वर्ष गत जेठ ३१ गते नेपाल प्रवेश गरेको हो। मनसुनको बहिर्गमनसँगै वर्षायाम सकिएर हीउँदयाम […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो […]

आइतवार, असोज २८, २०८०