२०८२ फागुन ५ मङ्गलवार , ११:४४:०५ बजे

Sajhamanch

Weather

काठमाडौं । केही दिनदेखि नेपालमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण अघिल्ला दिनहरूमा भन्दा बढी चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । कोशी प्रदेशलगायत पहाडी भूभागको मौसम आंशिकदेखि बदली रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो कोशी, बागमती, गण्डकी र […]

आइतवार, मंसिर ३, २०८०