२०८२ मंसिर १३, शुक्रवार , ०२:१३:२२ बजे

Sajhamanch

Weather

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज […]

बुधवार, फागुन २८, २०८१

काठमाडौं।पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी […]

आइतवार, फागुन २५, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि […]

शनिवार, फागुन २४, २०८१

काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक […]

शुक्रवार, फागुन २३, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले पहाडी भागमा आंशिक बदली छ। तराईका केही स्थानमा सामान्य हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सफा छ।महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिक […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहानपख तराईका थोरै स्थानहरूमा हल्का […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय […]

सोमवार, फागुन १९, २०८१

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणयतादेखि अधिकांश बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ […]

शनिवार, फागुन १७, २०८१

काठमाडौं । पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ। तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले […]

बिहिवार, फागुन १५, २०८१