२६ वर्षको जेन एटकिन मिस ग्रेट ब्रिटेन २०२० बनेकी छिन् । कुनै समय बढी मोटी भएको भन्दै ब्वाइफ्रेण्डबाट धोका पाएकी एटकिन सन् २०२० को बेलायती सुन्दरी घोषित भएकी हुन् । लिंकनशायरकी बासिन्दा एटकिनले तीन पटकको […]
जापानको उन्नति र प्रगतिमा क्यामरा तथा प्रविधिको अहम् भूमिका छ भनिन्छ । तर केवल प्रविधिले मात्र जापानीहरुलाई सुरक्षित बनाएको होइन । कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण […]
नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ । समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा मारिनेको संख्या ३२ पुगेको […]
काठमाडौं । ग्रामी अवार्ड बिजेता गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार गरेको खुलासा गरेकी छिन् । वेल्सकी ३५ वर्षे स्टारले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफूलाई निको हुन धेरै समय […]
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन् । न्यू योर्कको एउटा अदालतले गरेको उक्त फैसलालाई यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ । ६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड […]
दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । हिजो २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमण दक्षिण पूर्वी […]
काठमाडौं । सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा सभामुख र उपसभामुख […]
बबाल…’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन […]
सिडनी। अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको जलाएर हत्या गरेका छन्। बिबिसीमा प्रकासित समाचारका अनुसार ४२ वर्षिय रोवन बक्स्टर उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेका हुन्। आगो […]
दक्षिण कोरियाले कोभिड-१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ। शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै […]