काठमाडौ, सरकारले भोलि (बुधबार) सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ(संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद […]
शिवसताक्षी । परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी र अनेराश्ववियु शिवसताक्षी नगर कमिटीद्वारा विरोध प्रदर्शन गरिएको हो । सरकारले गरेको मृल्यबृद्धि, असंविैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका […]
कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर मृत्यू हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वल्डोमिटरको विहानको तथ्याङ्क अनुसार १ लाख ६० हजार ७५४ […]
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिकाहरु घर बाहिर निस्किन पाउने भएका छन् । स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको […]
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले आफ्नो वडाका ८५ जना बृद्ध बृद्धाहरुलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधी बितरण गरेको छ । लकडाउनको समयमा स्वास्थ्य चौकी सम्म पुग्न नसक्ने भएकाले बृद्ध […]
कमल । विश्व आक्रन्त बनाउँदै माहामारीका रुपमा फैलिदै गरेकोे कोराना भाइरस (कोभिड १९) संक्रमणको सम्भावित झापाको कमल गाउँपालिकाले १ जनालाई भद्रपुर स्थित मेची अञ्चल अस्पतालको आइसुलेसनमा पठाइएको छ । गाउँपालिकाको वडा नम्वर १ वाँसवारीका एक […]
भद्रपुर । कोभिड १९ (कोरोना भाइरस) को त्रास बढेसँगै झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेका छन्। गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्था विभागमा झापा कारागारले एक वर्षसम्मका कैद, ज्येष्ठ नागरिक र ५० […]
काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक […]
काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार […]