२०८२ माघ २९ बिहिवार , ०५:२८:४२ बजे

Sajhamanch

Uncategorized

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने बाटो कालो पत्रे हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखा पर्यटकीय क्षेत्र जाने करिब २.९ किमी बाटो यही पौषको अन्तिम साताबाट काम सुरु गरिने […]

आइतवार, मंसिर १८, २०७९

शिवसताक्षी । झापा शिवसताक्षीमा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्वील चियर वितरण गरिएको छ । आज नगरपालिकाको कार्यालयबाट नगरका वडाहरुबाट छनौटमा परेका १० जनालाई ह्वील चियर वितरण गरिएको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लैंगिक […]

शनिवार, मंसिर १७, २०७९

शिवसताक्षी । झापा शिवसाक्षीमा दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विदाई गरिएको छ । विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक कालीप्रसाद रिजाललाई विदाई गरेका हुन् । प्रअ. रिजालको अनिवार्य अवकाश भएपछि विद्यार्थीहरुले आज एक कार्यक्रम […]

मङ्गलवार, मंसिर १३, २०७९

झापा । झापामा समानुपातिक तर्फसमेत एमाले सबैभन्दा पहिलो दल बनेको छ । ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले १ लाख २७ हजार, ७८० मत ल्याएर पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा […]

सोमवार, मंसिर १२, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा नम्बर १ बाट ३१ औं लैगिक हिंसा विरुद्धको अभियानको सुरुवात गरिएको छ । शनिबार नगरपालिकाको कार्यालयमा उद्घाटन गरिएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियान आज शिवसताक्षी नगरपालिकाको १ नम्बर वडाबाट […]

आइतवार, मंसिर ११, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै खनाल विजयी भएका हुन् । […]

शुक्रवार, मंसिर ९, २०७९

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आज नेकपा एमाले अध्यक्ष तथा झापा क्षेत्र नं. ५ बाट निर्वाचित केपी शर्मा ओली फरक किसिमले प्रस्तुत भएका छन् । अध्यक्ष ओलीले आफ्नो विजयी उत्सवका क्रममा […]

बिहिवार, मंसिर ८, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवा  लिम्बु  विजयी भएका छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेलाई ६८६७ फराकिलो मत अन्तरले पछि पार्दै साँवा विजयी भएका हुन् । […]

बिहिवार, मंसिर ८, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं. ४ को पछिल्लो मत परिणाम अनुसार घण्टी चुनाव चिन्हका सम्भुप्रसाद ढकालले अग्रता लिएका छन् । उनले नेकपा एमालेका एलपी साँवा लिम्बुलाई २३५ मतले पछि पार्दै अग्रता लिएका हुन् । जसमा […]

मङ्गलवार, मंसिर ६, २०७९

काठमाण्डौ – आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्षको सिमसार दिवसको नारा मानिस र प्रकृतिको लागि सिमसार कार्य भन्ने रहेको छ । सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका […]

बुधवार, माघ १९, २०७८