२०८१ पौष ४, बिहिवार , ०९:२६:२८ बजे

Sajhamanch

Uncategorized

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा रहेको श्री गोलोक गोवर्धन गौशालाले सताक्षी गोरक्षा महोत्सव २०७९ आय व्यय सार्वजनिक गरेको छ । गौशालाले गएको मंसिरमा आयोजना गरेको गोरक्षा महोत्सवको आय व्यय सार्वजनिक गरेको हो […]

शनिवार, पौष २, २०७९

शिवसताक्षी । झापा शिवसताक्षीको डुँडामारी र झिलझिले बजारका जीर्ण बन्दै गएका सडकमा फेरी कालो पत्रे गर्न सुरु गरिएको छ । सडकको कालोपत्रे उक्किन थालेपछि शिवसताक्षी नगरपालिका र सडक सडक बोर्ड नेपालको साझेदारी लगानीमा डुडाँमारी हल्लार […]

शुक्रवार, पौष १, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले स्काउटको दिक्षान्त समारोह गरेको छ । विद्यालयले आज दिक्षान्त समारोह गरी स्काउटको बृत्ति विकासमा योग्तता पुगेका ५२ जना छात्र छात्रालाई नेपाल स्काउट पहिचान विश्व स्काउट […]

मङ्गलवार, मंसिर २०, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ को लालपानीका कृषकहरुलाई मध्यनजर गरेर नगरपालिकाले ढकालपुर पैनीलाई सञ्चालनमा ल्याएको छ । हिउँदे बाली, मकै, तोरी, गहुँ […]

सोमवार, मंसिर १९, २०७९

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने बाटो कालो पत्रे हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखा पर्यटकीय क्षेत्र जाने करिब २.९ किमी बाटो यही पौषको अन्तिम साताबाट काम सुरु गरिने […]

आइतवार, मंसिर १८, २०७९

शिवसताक्षी । झापा शिवसताक्षीमा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्वील चियर वितरण गरिएको छ । आज नगरपालिकाको कार्यालयबाट नगरका वडाहरुबाट छनौटमा परेका १० जनालाई ह्वील चियर वितरण गरिएको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लैंगिक […]

शनिवार, मंसिर १७, २०७९

शिवसताक्षी । झापा शिवसाक्षीमा दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विदाई गरिएको छ । विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक कालीप्रसाद रिजाललाई विदाई गरेका हुन् । प्रअ. रिजालको अनिवार्य अवकाश भएपछि विद्यार्थीहरुले आज एक कार्यक्रम […]

मङ्गलवार, मंसिर १३, २०७९

झापा । झापामा समानुपातिक तर्फसमेत एमाले सबैभन्दा पहिलो दल बनेको छ । ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले १ लाख २७ हजार, ७८० मत ल्याएर पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा […]

सोमवार, मंसिर १२, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा नम्बर १ बाट ३१ औं लैगिक हिंसा विरुद्धको अभियानको सुरुवात गरिएको छ । शनिबार नगरपालिकाको कार्यालयमा उद्घाटन गरिएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियान आज शिवसताक्षी नगरपालिकाको १ नम्बर वडाबाट […]

आइतवार, मंसिर ११, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै खनाल विजयी भएका हुन् । […]

शुक्रवार, मंसिर ९, २०७९