२०८२ माघ २९ बिहिवार , ०९:०४:३३ बजे

Sajhamanch

Uncategorized

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ चर्चाबारीका राजीव राजवंशी भुण्डिएको अवस्थामा फेला परेका छन् । १७ वर्षीय राजवंशी आफ्नै घर पछाडी लुगा सुकाउने डोरीमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ […]

शनिवार, पौष २३, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सताक्षीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत चयन भएकी छिन् । जेसीजको १० औं साधारण सभा तथा अधिवेशनले वर्ष २०२३ का लागि निर्मला प्रधानलाई सर्वसम्मत रुपमा चयन गरेको हो । सतासीधाम […]

शनिवार, पौष २३, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले पूर्व सञ्चालक समितिहरुलाई सम्मान गरेको छ । नव निर्वाचित धार्मिक तथा पर्यटन विकास समितिले २०३३ सालदेखि यता धामका ४४ […]

शनिवार, पौष २३, २०७९

शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा दान पेटिका चोरी भएको छ । सताक्षीधाम परिसरमा राखिएको दान पेटिका गएराति चोरी भएको हो । धाममा रहेको राम मन्दिर, द्वादश जोर्तिलिङ्ग र सतासीधामको शिव मन्दिरमा […]

सोमवार, पौष १८, २०७९

शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको सभापतिमा गोविन्द काफ्ले सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको शिवगञ्जमा भएको ८ औं अधिवेशनबाट काफ्ले सर्वसम्मत चयन भएका हुुन् । त्यस्तै उपसभापतिमा हिमादेवी खनाल, सचिवमा होमप्रसाद राजवंशी, कोषाध्यक्षमा […]

शनिवार, पौष १६, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बालनिकुञ्ज मा.वि. प्रथम भएको छ  । आज भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० को बालनिकुञ्ज मावि प्रथम भएको हो […]

बिहिवार, पौष १४, २०७९

शिवसताक्षी । शिवसताक्षीको दूधेमा ७ दिने निःशूल्क योग शिविर आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका अन्र्तगत दुधे आयुर्बेद औषधालयको आयोजनामा शिवसताक्षी नगरपालका वडा नं. ११ दुधे स्थित सतासीधाम सामुदायिक भवनमा उक्त शिविरको उद्घाटन भएको […]

बिहिवार, पौष १४, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ ले विपन्न ७५ परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । वडाले आदिवासी जनताति समुदायका ७५ परिवारलाई म्याट र ब्लाङकेट वितरण गरेको छ । वडा नं. ४ मा […]

बुधवार, पौष १३, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्थाले नयाँ कार्य समिति चयन गरेको छ। संस्थाको आज मंगलबार दूधेमा भएको १६ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले दुर्गा देवी […]

मङ्गलवार, पौष १२, २०७९

शिवसताक्षी ।  झापाको शिवसताक्षीमा एक घर आगलागीबाट नष्ट भएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ६ को सुकलाल मुर्मुको घर दिउँसो १२ बजे अचानक आगलागी हुँदा घरका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो । घरमा सबै […]

सोमवार, पौष ११, २०७९