धरान: सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा जङ्गली हात्तीले आत्तंक मच्चाउन थालेपछी स्थानीय बासिन्दा त्रसित भएका छन्। हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने दर्जनौं घरमा क्षति पुर्याएको छ। भारतबाट दुई दर्जनभन्दा बढिको संख्यामा आएका […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जंगली हात्तीले आतंक मचाउन थालेपछि हात्तीको हात्ती प्रभावित सरोकार समाज शिवसताक्षीले अन्तरक्रिया गरेको छ। सरोकार समाजले आज शिवसताक्षी ८ स्थित झिलझिलेमा हात्ती पीडित र सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको हो । शिवसताक्षीमा […]
विराटनगर । कोशी अस्पतालले मृत घोषणा गरिएको शिशु दाहसंस्कार गराउन लाग्दा जीवित भेटिएका छन्। उनलाई आज बुधबार कोशी अस्पतालले मृत घोषणा गरेको थियो। तर, दाहसंस्कार गराउन लगिएको बेला जिउँदै भेटिएपछि उनलाई उपचारका लागि अस्पताल फर्काइएको […]
काठमाडौ । माघ १ गते काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका […]
काठमाडौ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका हुन् । […]
शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यकीय क्षेत्र सताक्षीधाममा मकर संक्रान्तीको अवसर पारेर एक दिने निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको आयोजनामा सताक्षीधामका ज्येष्ठ नागरिक मकर संक्रान्ती नुहाउन आउने श्रद्धालु भक्तजनहरुको निशुल्क […]
शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम विद्यार्थी, गुरुहरुलाई न्यानो कपडा तथा जुत्ता वितरण गरिएको छ । आइतबार मकर संक्रान्तिको अवसर पारेर शिवसताक्षी ७ व्याङ्गडाँडा निवासी रुद्र गौरी श्री अम्बिका प्रतिष्ठान कोषाध्यक्ष गोपाली ओली […]
शिवसताक्षी । झापाको कनकाईमा लाग्ने माघे संग्रान्ती मेलाको आज उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाले आज माई पश्चिम किनारमा विधिवत मेलाको उद्घाटन गरेको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले शान्तिको […]
शिवसताक्षी । झापा शिवसताक्षी दुधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. नियुक्तिको विषयलाई लिएर शिवसताक्षी नगरपालिकामा गरिएको आन्दोलन र तोडफोड प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले ध्यानाकर्षण भएको जनाएको छ । प्र.अ. नियुक्तिको विषयलाई […]
शिवसताक्षी । झापा शिवसताक्षी रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. विवाद प्रकरणमा आज नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले नियम र कानुन परिधि भित्र रही […]