२०८२ माघ २९ बिहिवार , ११:०२:३२ बजे

Sajhamanch

Uncategorized

कैलाली । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। एक घर पूर्ण रुपमा […]

मङ्गलवार, माघ १०, २०७९

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ९आइओएमका विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको छ । आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको हो । आइओएम सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले डीन कार्यालयमा लगाएको ताला प्रहरीले […]

मङ्गलवार, माघ १०, २०७९

कचनकवल । कचनकवलमा एउटै रुखमा झुण्डिएर एक पे्रमी प्रेमिकाले आत्म हत्या गरेका छन । एउटै रुखमा ३ किशोरी झुण्डिएर आत्महत्या गरेको केहि महिना नबित्दै झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् […]

मङ्गलवार, माघ १०, २०७९

शिवसताक्षी । झापा शिवसताक्षीको ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल चिल्लागढधाममा नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । आज चिल्लागढ धाम परिसरमा एक कार्यक्रमको आयोजना गरी नयाँ समितिलाई सपथ […]

शनिवार, माघ ७, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ उत्तर झरना खोलाको शिर नजिकै एक मानिसको शव फेला परेको छ । दुधे बजारबाट करीब ४ किलोमिटर माथि झरना खोलाको शिर नजिकै ढुंगामा चेपिएको अवस्थामा एक मानिसको […]

शुक्रवार, माघ ६, २०७९

माघ, झापा। बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा […]

शुक्रवार, माघ ६, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नम्बर २ का युवा प्र्रतिक बस्नेतले आफ्नो जन्म दिनमा डुम्ना गाउँका ३० घरपरिवारलाई ४५ हजार बराबरको फाइबर सिरक वितरण गरेका छन् । बस्नेतले आफ्नो जन्म दिनमा गरिने फजुल खर्चले सन्थाल […]

बिहिवार, माघ ५, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाकी कर्मचारी माया सापकोटाले आफ्नो जन्म दिनको अवसरमा कपडा बैंक सञ्चालनमा ल्याएकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. १ निवासी वडा नं. १ को कार्यालयमा कार्यरत सापकोटाले जन्म दिन मनाउने खर्चलाई सदुपयोग […]

बिहिवार, माघ ५, २०७९

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए […]

बिहिवार, माघ ५, २०७९

विराटनगर / विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले […]

बिहिवार, माघ ५, २०७९