२०८२ माघ २९ बिहिवार , ११:०२:३३ बजे

Sajhamanch

Uncategorized

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ बजे […]

बिहिवार, माघ १९, २०७९

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका  ६ थुनुवामध्ये थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ […]

बिहिवार, माघ १९, २०७९

शिवसताक्षी । शिवसताक्षीको दुधेमा रहेको आर्युर्वेद आषधालयले स्तनपायी आमालाई दुग्धबर्धक औषधि वितरण गरेको छ । आज आयुर्वेद औषधालयमा ११५ जना सुत्केरी महिलालाई औषधि वितरण गरेको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय […]

बुधवार, माघ १८, २०७९

शिवसताक्षी । झापा शिवसताक्षीका एक सामुदायिक विद्यालयका विद्यार्थीले निर्माण गरेको विद्युतीय गाडीको आज उद्घाटन गरिएको छ । शिवसताक्षी ११, दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरिएको विद्युतीय […]

मङ्गलवार, माघ १७, २०७९

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले १० औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा रहेको जेसीज कभर्डहलमा एक कार्यक्रम गरी पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न […]

शनिवार, माघ १४, २०७९

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनले राजीनामा बुझाएको सचिवालयले जनाएको छ । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा […]

शुक्रवार, माघ १३, २०७९

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीयमा अध्ययनरत तीन विद्यार्थीले चार पाङ्ग्रे गाडी निर्माण गरेका छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ का कक्षा ७ मा अध्ययनरत निशान्त शंकर, सन्देश बराल र प्रसन्न […]

शुक्रवार, माघ १३, २०७९

शिवसताक्षी । शिवसताक्षीको झिलझिले बजारको सडकमा इन्टरलक टायल लगाउने काम अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले आज उक्त सडकको अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले बाटो गुणस्तरीय र राम्रो बन्दै […]

बिहिवार, माघ १२, २०७९

काठमाडौं– मंगलबार संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको छ। आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा तरंग छाएको छ। सबैतिरबाट प्रेम आचार्यलाई यो अवस्थामा पुर्‍याउन राज्यका […]

बुधवार, माघ ११, २०७९

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आज बुधबार सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि […]

बुधवार, माघ ११, २०७९