काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध आज (सोमबार) काठमाडौमा प्रदर्शन गरिएको छ। सुकुम्बासीहरुलाई संविधान र कानुन विपरीत उठिबास लगाइएको भन्दै भूमिहीनहरूले आज काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् । […]
बुधबारे । मिसन ग्रास रुट झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १का जनप्रतिनिधिहरु र पार्टी नेताहरु बिच नमुना वडा कसरी बनाउन सकिन्छ भन्ने छलफल भएको छ । नेकपा एमाले बुद्धशान्ति वडा नं. १ का पाटी अध्यक्ष […]
काठमाडौ । गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहका बीच गीति संग्रह लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवम् साहित्यकार डाक्टर कृष्णहरि […]
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम सुरु गरिएको हो । तालिमको आज […]
शिवसताक्षी । शिवसताक्षी भोली चैत्र ११ गतेदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । शिवसताक्षीको झिलझिले खेल मैदानमा स्थानीय गोर्खाली हटको आयोजनामा प्रथम गोर्खाली हर्ट नेपाल कप २०७९ सुरु हुने भएको हो । […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज उद्घाटन गरिएको छ । शिवसताक्षीको दूधेमा उक्त तालिमको नगरप्रुमख मेगाहाङ्ग थोप्रा (रोषन)ले उद्घाटन गरेका हुन् । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहिद […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ३ का महिलाहरुलाई दुई महिने सिलाई कटिङ्ग तालिमको आज समापन गरिएको छ । वडा नं. ३ का महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिमको समापन गरी प्रमाण पत्र वितरण […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिइएको छ। शिवसताक्षी नगरपालिकाका ११ वटै वडाका वडासदस्यहरुलाई दुई दिवशीय तालिम दिइएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना र विराट प्राविधिक शिक्षा एवम परामर्श प्रा.लि.को प्राविधिक सहयोग […]
शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै रोवहरमा […]
शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ६ मा निशुल्क लोकसेवा कक्षा सञ्चालन भएको छ । निशुल्क लोकसेवाको कक्षाको आज समापन भएको हो । ३० दिन सम्म चलाइएको उक्त कक्षामा ५० जना सहभागी […]