२०८२ चैत १५ आइतवार , ०८:०९:०५ बजे

Sajhamanch

Uncategorized

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृतिका लागि भरेको फारमको आज पहिलो स्वीकृति प्रमाण पत्र प्रदान गरिएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ९ निवासी ओमप्रकास तामाङ्गलाई पहिलो श्रम स्वीकृतिको प्रमाण पत्र […]

बिहिवार, वैशाख १४, २०८०

बारा। प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले […]

बुधवार, वैशाख १३, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको उपचारलाई शिवसताक्षी नगरपालिकाले कोशी अञ्चल अस्पताल पठाएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण झिक्न नसकेपछि नगरपालिकाले उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल […]

मङ्गलवार, वैशाख १२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ०९ पर्ने आइतबारेमा ३४ वर्ष पछि आइतबारे हाट पुन लाग्न सुरु गरेको छ । आइतबारेमा २०४२ सालमा बजार स्थापना गरी हाट सञ्चालनमा आएको थियो । वि.सं. २०४६ सालमा विवित कारण हाट […]

आइतवार, वैशाख १०, २०८०

शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थ स्थल चिल्लागढमा रहेको भिमेश्वर शिवालय मन्दिरमा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ पर्ने भिमेश्वर शिवालय मन्दिर चिल्लागढ धामको ८ औं अधिवेशनले दिननाथ खतिवडाको अध्यक्षमा […]

आइतवार, वैशाख १०, २०८०

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ […]

आइतवार, वैशाख १०, २०८०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा […]

शनिवार, वैशाख ९, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का जेवी याक्थुङ्गले निशुल्क ८७ केजीको घण्टी राखिदिएका छन् । शिवसताक्षी नगरपालिका वडा न.८ मा स्थायी घर र हाल हङ्गकङमा कार्यरत […]

मङ्गलवार, वैशाख ५, २०८०

काठमाडौँ। सिंहदरबारको फोहोर नउठाएको विषयमा सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाविरुद्ध रिट दायर भएको छ। सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। त्यसका विरुद्ध आफूले बालेन शाहलाई विपक्षी बनाएर […]

सोमवार, वैशाख ४, २०८०

काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका […]

आइतवार, वैशाख ३, २०८०