२०८१ पौष १०, बुधवार , ०९:०८:४१ बजे

Sajhamanch

Uncategorized

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधामको बाटोमा पार्केटिङ्ग टायल लगाउन सुरु गरिएको छ । वडा नं. १० को कनकाई पुल उत्तर बाटोमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिल्यान्यस गरेपछि पार्केटिङ्ग टायल्स लगाउन सुरु […]

सोमवार, जेठ १, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान […]

सोमवार, जेठ १, २०८०

मुग्लिन । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ। पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ। रेडियो […]

आइतवार, वैशाख ३१, २०८०

शिवसताक्षी । नेपाली कांग्रेसले शिवसताक्षीको दूधेमा अगुवा कार्यकर्ता प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गरेको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा एक दिवशीय अगुवा कार्यकता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व […]

शनिवार, वैशाख ३०, २०८०

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् । नेपालमा यसको असर कस्तो रहला भन्ने प्रश्नमा जल तथा […]

शुक्रवार, वैशाख २९, २०८०

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया […]

बुधवार, वैशाख २७, २०८०

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए […]

सोमवार, वैशाख २५, २०८०

काठमाडौं। अमेरिकालगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध […]

आइतवार, वैशाख २४, २०८०

काठमाडौँ । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी […]

आइतवार, वैशाख २४, २०८०

जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो । शनिबार साँझ करिब […]

आइतवार, वैशाख २४, २०८०