काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि इजरायल जान लागेकी हुन् […]
विराटनगर । लामो प्रयासपछि साउन १ गते (सोमबार)देखि रानी–जोगवनी नाकाबाट खुद्रा सामान ल्याउन कडाइ गरिएको छ । यसबाट विराटनगरका व्यापारी खुसी भएका छन् । विराटनगर महानगरपालिकाको समन्वयमा भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा […]
काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो । समूह बी मा […]
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका तीन वरिष्ठ अभिनेत्रीहरूको नामबाट स्थापित भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा गरिएको छ । २०७८ र २०७९ सालको पुरस्कारको घोषणा गरिएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले जनाएको छ । २०७८ सालको हरिश–भुवन […]
भद्रपुर । मेची प्रादेशिक अस्पताल भद्रपुर परिसरको १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ बेचबिखन गर्नेलाई कार्वाही गरिने भएको छ । भद्रपुर ८ नम्वर वडा कार्यालयले सरोकारवालासँगको छलफल पछि अस्पतालको सुरक्षाका लागि कानूनमा उल्लेखित प्रावधान […]
इटहरी । बिना बिमा सिटी सफारी नवीकरण गर्न माग राख्दै मंगलबार यातायात व्यवस्था कार्यालय कोशी प्रदेश इटहरी परिसरमा प्रदर्शन गरिएको छ। सिटी सफारी चालक तथा व्यवसायीद्वारा यातायात कार्यालय परिसरमा चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। […]
काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका श्रेष्ठलाई कप्तानमा नियुक्त गरेको हो । हरि थापा राष्ट्रिय टिमको […]
धरान । डेंगु संक्रमण फैलिएर बिरामीको संख्या बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको छ। प्रतिष्ठानका अनुसार ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने जस्ता लक्षणका बिरामीहरु इर्मजेन्सीमा नै धेरै संख्यामा […]