सूर्याेदय (इलाम) । झापाका केही सामाजिक संस्थाको संयोजन एवम् सूर्याेदय नगरपालिका, वडा नं. ७ र रोङ गांउँपालिकाको आयोजनामा इलाम जिल्लाको सूर्याेदय नगरपालिका ७ स्थित अम्बोटारमा आज एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । रोटरी […]
कचनकवल । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उपविजयी उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाताप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्बर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक […]
भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को १६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद चौंलागाईको सभापतित्व तथा सहकारी संघ झापाका उपाध्यक्ष चम्पादेवी सुवेदीकोे प्रमुख आतिथ्यमा अग्रज सदस्य […]
भद्रपुर । किरात मुन्धुम अध्ययन केन्द्र झापाले परम्परागत किरात संस्कृतिको संरक्षणका लागि सरोकारवालासँग आज चन्द्रगढीमा अन्तरक्रिया गरेको छ । केन्द्रका झापा अध्यक्ष रमेशकुमार राईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जितेन राईको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा शान्तिदेवी […]
भद्रपुर । झापा सदरमुकाम स्थित चन्द्रगढीको लेखनाथ चौकमा गरिएको सडक अवरोध सहमति पछि हटाइएको छ । भद्रपुर ७ र १० को सिमानामा पर्ने लेखनाथ चौकमा केही युवाहरूले सडकका खाल्डाखुल्डीका कारण उत्पन्न धुलो तथा जोखिम बढेको […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने […]
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नं. ३ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेको सहयोगमा पहिलो पटक २०७४ सालमा निर्वाचित भएका लिङ्देन यसपटक पनि […]
भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र लिन र विजय उत्सवमा सहभागी हुन आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थल हुँदै अहिले दिउँसो […]
मचीनगर । झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । ‘बिगतमा एउटा मात्रै दमकल हुँदा […]
दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरसहित विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्ष […]