झापा । झापाकाे बिर्तामोडका शिक्षासेवी हरिकुमार प्रसाईंकाे आज बिहान अमेरिकामा निधन भएको छ। बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक प्रसाई क्यान्सरजस्ताे घातक राेग लागेर लामो समयदेखि अस्वस्थ थिए । उपचारकै क्रममा आज बिहान […]
बिर्तामोड । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संगठनमा केही विचलन देखिएकाले पुनर्संरचना जरुरी रहेको धारणा राखेका छन् । नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गाउँ–नगर सभापति एवं वडा सभापतिहरुसँगको निर्वाचन समीक्षा […]
बिर्तामोड । झापा क्षेत्र नं. २ बाट विजयी उम्मेदवारहरु मतदातालाई धन्यवाद तथा आभार प्रकट गर्न वडा वडामा आयोजित सभाहरुमा पुगिरहेका छन् । मतदान पहिले आफ्ना एजेण्डा लिएर गाउँगाउँ पुगेका उम्मेदवारहरु निर्वाचनबाट मत परिणाम सार्वजनिक भए […]
भद्रपुर । एबीसी नेपालले आज जिल्ला कारागार भद्रपुरमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा तथा पुस्तक प्रदान गरेको छ । हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्थाले महिलाका लागि साडी, बालबालिकाका […]
भद्रपुर। जिल्ला सदरमुकाम भद्रपुरमा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धमा अन्तरक्रिया गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा उक्त अन्तरक्रिया भएको हो […]
अर्जुनधारा । यहाँस्थित कालिस्थानमा रहेको कालिकापीठको १८औं वार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादश दिवसीय विराट महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालिस्थानमा वार्षिक उत्सवको अवसर पारेर श्रीमद्स्कन्ध महापुराण […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा […]
बिर्तामोड । झापाको बिर्तामोडमा नयाँ फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित गणपति वेकर्ससँगै नैवेध्य सञ्चालनमा ल्याइएको हो । नैवेध्य रेष्टुरेन्टको आज सोमवारदेखि शुभारम्भ भएको हो । गणपति वेकर्सका सञ्चालक राजु ढकालले उक्त रेष्टुरेन्ट […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रेखा खोलामा निर्माण हुँदै गरेको पूलको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुलाई ५ करोड ६५ लाख २४ हजार ५९१ रुपैयाँ शेयर बोनस वितरण गर्ने भएको छ । संस्थाको ३०औं वार्षिक साधारणसभाको लागि तयार गरिएको वार्षिक प्रतिवेदन आज […]