बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा गठन गरिएको मनकामना क्याम्पस साहित्यक परिवारले आज मासिक रचना वाचन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मनकामना कलेज बिर्तामोडमा अध्ययनरत विद्यार्थीहरुले २०७२ सालमा स्थापना गरेको साहित्यक परिवारको हालै […]
सांकेतिक तस्वीर बिर्तामोड । आज बिहान ६ बजे कनकाई नगरपालिका वडा नं. ८ स्थित पूर्व–पश्चिम लोकमार्गको लक्ष्मीपुर खण्डमा दुर्घटनामा परेका मोटरसाइकल चालकको मृत्यु भएको छ । ना. ३ ख २९०४ नम्बरको ट्रकको मुनी पसेको प्रदेश […]
दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्था झापाले आज एकाईस्तरको पहिलो साधारणसभा दमकमा सम्पन्न गरेको छ । सहकारी विभागले गत भदौमा निर्धारण गरी लागू गरेको मापदण्ड अनुसार कर्णाली साकोसले आजबाट विभिन्न ७ स्थानमा एकाईस्तरको […]
झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको मंसीर १७ गते शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट चयन गरिएको नयाँ नेतृत्वले पहिलो बैठकबाट जिम्मेवारी बाँडफाँड गरेको छ । अधिवेशनले तेजस्वी कम्प्युटर सपोर्टका प्रोपाइटर कृष्णप्रसाद घिमिरेलाई अध्यक्षमा […]
समानुपातिकको सदर मत एक करोड पाँच लाख ६० हजार ६७, कुन पार्टीले कति पाए ? काठमाडौं । मंसिर ४ गते देशैभर एकैचरणमा भएको निर्वाचन अन्तरगत समानुपातिक तर्फको मत गणनाको अन्तिम परिणाम आएको छ । प्रतिनिधि […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म सदस्य सुविधामा ४८ लाख २० हजार ६९५ रुपैयाँ खर्च गरेको छ । सिम्रिक साकोसको नीति अनुसार ३७८ जना शेयर सदस्यहरुलाई […]
अर्जुनधारा। कालिकापीठ कालीस्थानको १८औं वार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको आइतबार समुद्घाटन गरिएको छ । नेपालका प्रथम जगतगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच महायज्ञको […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयले गीता जयन्तिको अवसरमा काशी–मणि पितृ स्मृति समूहले गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम आज सम्पन्न गरेको छ । आश्रमका अध्यक्ष तुलसीराम […]
भद्रपुर । मानव अधिकारका लागि महिला, एकल महिला समूह झापाले महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्र्तगत २५ जना नारीलाई साडी उपहार प्रदान गरेको छ । सभ्य समाजको पहिचान हिंसामुक्त समाज नाराका साथ एकल महिला […]
काठमाडौं । नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवम् अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालले यही […]