२०८२ माघ १ बिहिवार , ०४:३३:५७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत, एक निर्माण सेवा र त्यसका सञ्चालकसहित तीन जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको भ्रष्टाचारजन्य कार्य गरेको भन्दै बुधबार विशेष अदालतमा आरोपपत्र दायर […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको छ । निर्वाचन आयोगले सरकारलाई राय पठाउँदै चार वटा कानूनमा संशोधन गर्नुपर्ने देखिएको जानकारी गराएको हो । कानूनी व्यवस्थाका लागि […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । सरकार लक्ष्य अनुसार राजस्व उठाउन असफल बन्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब रुपैयाँमात्रै राजस्व उठाएको छ । यो अवधि अर्थात् असोज मसान्तसम्ममा […]

बिहिवार, कार्तिक २०, २०८२

बिर्तामोड । नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिको निष्पक्ष मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । आज बिहान बिर्तामोडमा विशेष […]

बिहिवार, कार्तिक २०, २०८२

विराटनगर । अविरल वर्षा र हावाहुरीले कोशी प्रदेशका किसानलाई ठूलो नोक्सानी पुगेको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरको विवरणअनुसार प्रदेशका १४ जिल्लामा ५८ हजार २६७.२६ टन पाकिसकेको धान नष्ट भएको छ। अविरल वर्षा र हावाहुरीका कारण […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन […]

बिहिवार, कार्तिक २०, २०८२

झापा । झापाको भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी भद्रपुर–गलगलिया सीमा नाका बन्द हुन लागेको हो । विधानसभा निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा यी नोभेम्बर […]

बिहिवार, कार्तिक २०, २०८२

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दुवै टोलीले […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । गएको असोज महिनामा देशभर १८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा भएका आगलागीका घटनामा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । […]

बिहिवार, कार्तिक २०, २०८२

बिर्तामोड । गत भदौ २४ गतेको आततायी घटनामा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरी लुटिएको एक थान हतियार र २१ थान गोली आज फेला परेको छ । बिर्तामोड–६ सुगम शान्ति टोलमा सिमलतरुलको झाडीभित्र उक्त हतियार […]

बुधवार, कार्तिक १९, २०८२