२०८३ वैशाख ६ आइतवार , ०१:२४:२३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताए । उनको यस्तो खुलासापछि सामाजिक सञ्जालमा हाइड्रोजन कारबारे विभिन्न टिप्पणी भएका छन् । पेट्रोलियमको अलावा […]

बिहिवार, फागुन २५, २०७९

कनकाई । झापाको कनकाईमा सञ्चालन भएको महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई महिला फुटबल क्लबले चुमेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेल आयोजक कनकाई महिला फुटबल क्लवले जितेको […]

बिहिवार, फागुन २५, २०७९

झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, […]

बुधवार, फागुन २४, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी […]

बुधवार, फागुन २४, २०७९

चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको […]

बुधवार, फागुन २४, २०७९

कनकाई । झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारीबीच आज प्रतिस्पर्धा हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको […]

बुधवार, फागुन २४, २०७९

पृष्ठभूमिः DigitAll : Innovation and technology for gender equality भन्ने अन्तर्राष्ट्रिय नारा र “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष ८ मार्चमा ११३औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर […]

मङ्गलवार, फागुन २३, २०७९

मेचीनगर । झापाको मेचीनगर १३ चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा सप्ताहव्यापी श्रीमद् भागवत् महापुराण ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी चैत्र ८ गतेदेखि १६ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको आयोजक संस्था पाउ पाथीभरा […]

मङ्गलवार, फागुन २३, २०७९

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ। यो जितसँगै अंक तालिकामा नेपाल एक स्थान माथि उक्लिएको छ। त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले ४२ रनले जितेको हो। नेपाल दिएको २३० […]

सोमवार, फागुन २२, २०७९

झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको […]

सोमवार, फागुन २२, २०७९