काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस हुनुभएको छ। बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा भने उहाँ छुटेनु भएको थियो। […]
विराटनगर । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका ५५७ जना कैदी अझै फरार छन्। विभिन्न अपराधमा दोषी ठहर भएका फरार कैदीबन्दीहरू कारागारको सम्पर्कमा नआएका कारण प्रदेशको समग्र सुरक्षा व्यवस्था नै अस्थिर […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा […]
ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक […]
विराटनगर । कोशी प्रदेशसभाको अर्थ समितिले प्रदेश सरकारको कामकारबाही, बजेट कार्यान्वयन र सुशासनलगायत समसामयिक विषयमा मुख्यमन्त्रीसहित दुई जना मन्त्रीहरुसँग छलफल गरी जानकारी लिएको छ । कोशी प्रदेशसभा सचिवालय कटहरीमा बसेको समितिको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की, […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगबाट स्वीकृत कार्यक्रमअनुसार आउँदो पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरेको हो । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुँदैछ । प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन […]
शिवसताक्षी । प्रत्येक वर्ष झै यस वर्ष पनि बालाचतुदर्शीमा प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा मेला लाग्ने भएको छ । मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकीदेखि दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरेर मनाइने […]
काठमाडौं । निर्वाचनमा आयोगमा १२२ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनु भएको हो। उहाँका अनुसार निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले […]