कमल । पछिल्लो समय आलु खेतीबाट झापाको कमल गाउँपलिकाका कृषकले राम्रो आम्दानी लिन थालेका छन् । आलु उत्पादनका लागि गाउँपालिकाले प्रविधिक सेवा, मलखादमा अनुदान दिएका कारणले आलु खेतीतर्फ कृषको आकर्षण बढेको हो । कमल गाउँपालिकाका […]
बिर्तामोड । निर्माण व्यवसायी संघ झापाको १४औं चुनावी साधारणसभा स्थगित भएको छ । नोवल कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र […]
काठमाडौं । महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले आज बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]
भद्रपुर । नेपाली काँग्रेस झापाले कोरोना प्रकोप विरूद्ध सचेतना तथा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै झापाका प्रमुख जिल्ला अधिकारीसहित भारतीय सीमावर्ती प्रवेश नाकाका स्थानीय तह प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तीब्र […]
झापा । नोबल कोरोना भाइरस (कोभिड १९)को इपिसेन्टर चीनको वुहानमा संक्रमण शून्यमा झरेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा हिजो बुधबार शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई […]
झापा । शारिरीक रुपमा अशक्त भए पनि सोर्मा ब्यवसायमार्फत् जीवनयापनलाई सहज बनाउँदै झापाको बिर्तामोडका दिपेश योञ्जनले उदाहरण पेश गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. १ का दिपेश योञ्जन २०७३ सालको दशैँताका मोटरसाइकल दुर्घटनामा परेपछि […]
काठमाडौँ । नेपाल सरकारले भोलि चैत ६ गतेदेखि गर्नेगरी तयारी पूरा गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा […]
काठमाडौं । नेपाल सरकारले अत्यावश्यक काम परेको अवस्थामा बाहेक घर बाहिर ननिस्कन देशबासीलाई आह्वान गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज बसेको बैठकले अत्यावश्यक काम परेको अवस्थामा बाहेक घर […]
बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भइरहेका बेला झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ्ग हस्पिटलले आफैं सेनिटाइजर उत्पादन गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट जोगिन […]
काठमाडौं । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले रेखाङ्कन गरी स्ट्रिपनक्सा तयार गर्दा कञ्चनपुर जिल्लाको सयौं हेक्टर जमिन भारततिर पर्ने गरी बनाइएको भन्दै तत्काल छानबिन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी […]