२०८२ पौष ९ बुधवार , ०२:१५:२७ बजे

Sajhamanch

मुख्य समाचार

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको स्वाब थ्रोट परीक्षणको रिपोर्ट […]

आइतवार, चैत १६, २०७६

मेचीनगर । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन शुरु गरेको छ । नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमण […]

आइतवार, चैत १६, २०७६

कमल । लकडाउनको कारण जनजीवनमा अस्तव्यस्त बन्दै गएकोले अत्यावश्यक वस्तु तथा सेवा प्रवाहका लागि कमल गाउँपालिकाले विशेष निर्णय गरेको छ । गाउँपालिकाको आकस्मिक बैठकले खाद्यान्न, तरकारी, औषधी, डेरी, गाइवस्तु, कुखुरा तथा बंगुरको दाना लगायत अत्यावश्यक […]

आइतवार, चैत १६, २०७६

भद्रपुर । कोभिड–१९ (नोवेल कोरोना भाइरस) संक्रमणको आशंकामा भद्रपुरको एक परिवारलाई अस्पतालको आइसोलेसन र कलवलगुरीको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका एक व्यक्तिले इमान्दार भएर सेल्फ क्वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखापरेको […]

शनिवार, चैत १५, २०७६

काठमाडौं । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच […]

शनिवार, चैत १५, २०७६

बाँके । काठमाडौंबाट गएको नेपाल एयर लायन्सको वाई १२ टुइनेटर जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ। क्‍वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौ‌ंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट […]

शनिवार, चैत १५, २०७६

झापा । विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हिजो शुक्रबार एकै दिनमा ४०२ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । बिहीबार २५३ संक्रमितको मृत्यु भएको तथ्याङ्क थियो । अमेरिकामा हालसम्म एक हजार […]

शनिवार, चैत १५, २०७६

काठमाडौ । कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट्स, पिपिई औषधि र अन्य मेडिकल उपकरण ल्याउने गरी नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तयार गरिएको छ । नेपाल वायुसेवा निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनका अनुसार वाइडवडी […]

शनिवार, चैत १५, २०७६

काठमाडौँ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह […]

शुक्रवार, चैत १४, २०७६

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान हुँदा एकको ज्यान गएको छ । गोली हानाहान हुँदा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी […]

शुक्रवार, चैत १४, २०७६