२०८२ पौष ७ सोमवार , ०२:०९:३३ बजे

Sajhamanch

मुख्य समाचार

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी […]

आइतवार, माघ २२, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा  सरकारबाट बाहिरिने भएको छ । आज  आइतबार  बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् । अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]

आइतवार, माघ २२, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्। उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन्। सरकारबाट बाहिरिने कि […]

आइतवार, माघ २२, २०७९

‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता […]

आइतवार, माघ २२, २०७९

बिर्तामोड । झापाका चिया किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । सरकारले मल उपलब्ध नगराउँदा चिया खेती समस्यामा परेको उनीहरुको भनाई छ । चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै […]

शनिवार, माघ २१, २०७९

झापामा अग्रज पत्रकारहरु सम्मानित तथा अभिनन्दित बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को नामाकरण चाँडै हुने बताएका छन् । शनिबार बिर्तामोडमा प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवरसरमा आयोजित रजत वर्ष […]

शनिवार, माघ २१, २०७९

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले आज जिल्लाका अग्रज पत्रकारहरुमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा अभिनन्दन एवम् अग्रज पत्रकार सम्मान गर्न […]

शनिवार, माघ २१, २०७९

झापा । आफ्नो स्वीकृत कार्यक्षेत्रमा एक घर एक सदस्यको अभियान लिएर अघि बढिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा ५६ हजार ७४९ जना शेयर सदस्य पुर्याएको छ […]

शुक्रवार, माघ २०, २०७९

कमल । सवारी दुर्घटनामा परी आज बिहान यहाँ दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा भएको सडक दुर्घटनामा परी ट्रकका चालक र सहचालकको मृत्यु […]

शुक्रवार, माघ २०, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाबाट सिफारिस भईआएका १०–१० जना विपन्न ज्येष्ठ नागरिकलाई व्लाङ्केट वितरण गरेको छ । नगरपालिका कार्यालयमा आज बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच एक सय जनालाई व्लाङ्केट वितरण गरिएको हो । […]

बिहिवार, माघ १९, २०७९