कमल । झापाको कमल गाउँपालिकामा स्वास्थ्य बीमासहितको उपचार सेवा सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्वर २ मा रहेको तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी आगामी फागुन १ गतेदेखि कमल नगर अस्पतालको नामबाट सेवा सुरु […]
विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले एमाले–माओवादी सहितका दलको गठबन्धन सरकारले कार्यान्वयन गर्ने कार्यक्रम तय गरेको हो । […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत बचत तथा ऋण ब्यवसाय उपसमितिले चालू आर्थिक वर्षको कारोबारको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्रका ६ स्थानमा क्षेत्रीयस्तरको भेला आयोजना गरी समीक्षा बैठक […]
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले आइतबार कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो […]
काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी छन् । ६६ वर्षीया अर्याल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिइन् । तर विपक्षी दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादीले पनि उम्मेदवारी नदिएर अर्याललाई […]
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि […]
बिर्तामोड । चिया क्षेत्रका समस्या र सवालहरुबारे आज सोमबार पत्रकारहरुसँगको कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन गरिएको थियो । मिडियामार्फत चिया […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् । उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रचण्ड सरकारमा मन्त्री बनेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र […]