२०८२ पौष ६ आइतवार , ०५:३३:५५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार रामचन्द्र संघाई र […]

बिहिवार, चैत ३०, २०७९

मेचीनगर । भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानव जाति जतिसुकै विकसित छु भने पनि चेतनामा कमी आउँदै गएको जिकिर गरेका छन् । बुधबार ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा आयोजना गरेको मानव र हात्तीबीचको […]

बिहिवार, चैत ३०, २०७९

झापा । ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खाद्य सुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचो रहेको बताएका छन् । अखिल नेपाल किसान महासंघले झापाको शिवसताक्षीमा आयोजना गरेको दक्षिण […]

बुधवार, चैत २९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ । यससँगै उनको सांसद पद जाने भएको […]

बुधवार, चैत २९, २०७९

काठमाडौँ । आज बुधबार सेयर बजारमा ९२ अंकको वृद्धि भएको छ । कारोबार सुरु भएदेखि नै बढेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशत अर्थात ९२.२ अंक बढेर १९६३ अंकमा पुगेको हो । परिसूचक मात्रै […]

बुधवार, चैत २९, २०७९

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार बिहान बसेको बैंकर्स संघको बैंठकले १ वैशखबाट लागू हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष […]

बुधवार, चैत २९, २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन भइरहेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदान कार्य बिहान ८ बजेदेखि सुरु भएको छ भने अपराह्न ४ बजेसम्म मतदान जारी […]

बुधवार, चैत २९, २०७९

झापा । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन तथा दक्षिण एशियाली किसान सम्मेलन आयोजनाको तयारी पूरा भएको छ । चैत २९ गते दक्षिण एशियाली किसान सम्मेलन र चैत ३० गते […]

मङ्गलवार, चैत २८, २०७९

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड सेवा केन्द्रले संस्थाको २८औं स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक कार्य गरेको छ । आज सोमबार बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई […]

सोमवार, चैत २७, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा बारुण यन्त्र (दमकल) आज नगरपालिपकाको कार्यालयमा आइपुगेको छ। शिवसताक्षी नगरपालिकाका नगरप्रमुखले आफु निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा नगरबासीको जन धनको क्षतिलाई जोगाउनका लागि दमकल खरिदको पहिलो निर्णय गरेका थिए । नगर […]

सोमवार, चैत २७, २०७९