२०८२ पौष २ बुधवार , ०१:४९:२५ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ […]

सोमवार, साउन २९, २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायधिवक्ता बुद्धिबहादुर कटुवाललाई उच्च अदालत विराटनगरका कामु मुख्यन्यायधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ गराएक छन् । प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा सपथग्रहण कार्यक्रम सम्पन्न […]

सोमवार, साउन २९, २०८०

काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, […]

सोमवार, साउन २९, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरिबी निवारण र विकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रितासाथ कार्यान्वयन गर्न मातहत मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रदेश सरकारका विषयगत मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठीलाई […]

आइतवार, साउन २८, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगतको बचत तथा ऋण ब्यवसायमा सदस्य सहजकर्ताको भूमिकामा रहेका कर्मचारीहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । संस्थाको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिले साउन २७ गते शनिबार संस्थाको […]

आइतवार, साउन २८, २०८०

काठमाडौं । निरन्तर वर्षाका कारण देशभरको उडान प्रभावित भएको छ । गएरातिदेखिको वर्षात्को कारण मौसम खुल्न नसक्दा उडान प्रभावित भएको हो । वर्षात्को कारण पोखरा र भरतपुरबाट उडान हुन सकेको छैन । पोखरा विमानस्थलबाट हुने […]

आइतवार, साउन २८, २०८०

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक)अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ। आइतबार […]

आइतवार, साउन २८, २०८०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ । जनमतले पार्टीबाट सांसद अनिता […]

आइतवार, साउन २८, २०८०

फिदिम । पाँचथरमा बाढी र पहिरोका कारण विस्थापित भएका परिवारलाई नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न राहत वितरण गरेको छ । ‘विपत्तिको घर युवा संघको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ […]

शुक्रवार, साउन २६, २०८०

काठमाडौं । निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपछि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए । उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा […]

शुक्रवार, साउन २६, २०८०