२०८२ भदौ २७, शुक्रवार , ०५:५०:०९ बजे

Sajhamanch

मुख्य समाचार

झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् […]

मङ्गलवार, चैत ७, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सहकारी शाखाले सहकारीका विविध विषयमा अन्तरक्रिया गरेको छ । शिवसताक्षी नगरपालिकाका कार्यालयमा सहकारी चौमासिक अन्तरक्रिया गर्दै अहिले बजारमा सहकारी प्रति नकारात्मक हल्ला र वित्तीय अवस्थाको विषयमा छलफल गरेको हो । शिवसताक्षी […]

सोमवार, चैत ६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारमा जुटेसँगै सत्ता साझेदार दल कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूले दौडधूप बढाएका छन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन्। मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै […]

सोमवार, चैत ६, २०७९

काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिस अनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली […]

सोमवार, चैत ६, २०७९

झापा । बैंक तथा वित्तीय संस्था माथि नकारात्मक सन्देशसहित आक्रमण भइरहेको वर्तमान अक्करिलो परिस्थितिको सामना गर्न सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चार दिवसीय सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा […]

सोमवार, चैत ६, २०७९

शिवसताक्षी । रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रर्दशन गरिएको छ । अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, नेपाल प्रजातान्त्रिक किसान संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले […]

आइतवार, चैत ५, २०७९

झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा ६७ प्रतिशत मतदान भएको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ । ३ हजार ११४ जना मतदाता रहेको मेची क्याम्पसमा २ हजार ९४ विद्यार्थीले मतदान गरेको […]

आइतवार, चैत ५, २०७९

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम प्रदान गरिएको छ । संस्था अन्तर्गत सञ्चालित ५ वटा व्यवसायहरु मध्ये बचत तथा ऋण व्यवसायका लागि संस्थाको एनएमसी सेवा आयोगद्वारा सञ्चालन […]

आइतवार, चैत ५, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले एक कार्यक्रमको आयोजना गरी शनिबार […]

आइतवार, चैत ५, २०७९

त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार लामो समय पश्चात देशभर एकैपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत्र ५ गते सम्पन्न हुँदैछ । देशभर त्रिविका ६२ आंगिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैपटक निर्वाचन हुन लागेको हो […]

आइतवार, चैत ५, २०७९