मानेभञ्ज्याङ (भारत) । कम्व्याक जित निकाल्दै दलसिंङपाडा स्पोर्टस एकाडेमी डुवर्स सातौ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । सिङलिङ स्र्पोटिङ क्लब सिक्किम विरुद्ध ४–३ गोल अन्तरको जित निकाल्दै दलसिंङपाडा अन्तिम ८ मा प्रवेश गरेको हो […]
बिर्तामोड । नेपाल महिला संघ झापाको क्षेत्रीय तदर्थ समिति विस्तार गरिएको छ । जिल्ला समितिको बैठकको निर्णय अनुसार क्षेत्रस्तरमा खटाइएका जिल्ला पदाधिकारी एवं प्रतिनिधि र पार्टीको क्षेत्रीय समितिसँगको समन्वयमा झापाका पाँचवटै क्षेत्रमा समिति विस्तार गरिएको […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा […]
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ ।बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारणरप्रकाशन नगर्नरनगराउन चेतावनी दिएको हो […]
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल ९रिगल०लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् । माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् […]
विराटनगर । कोसी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको सिफारिसमा चौथो अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्ले असोज […]
विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् । सर्वोच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को […]
काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बुधबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। यी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना […]
कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा व्यवसायिक रूपमा किसानले लगाएको उत्पादन दिन थालेका कोलाका करिब ८ हजार बोटहरु आइतबार बिहान आएको हावाहुरीका कारण ढलेर नष्ट भएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार […]
काठमाडौं । बझाङमा मंगलबार ठूला भूकम्पपछि सानातिना परकम्प आएको छ । दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेत कार्यालयले जानकारी गराएको छ […]