२०८२ भदौ २७, शुक्रवार , ०७:५१:५२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न अंग बनिसकेको छ र हामीले आफ्ना दैनिक जीवनका धेरै कामहरुका लागि स्मार्टफोनमा निर्भर हुन थालेका छौं । मित्रजन तथा परिवारसँग कुराकानी गर्नेदेखि सोसल मिडियामार्फत् मानिसहरुसँग जोडिन र मनोरञ्जन तथा […]

बुधवार, चैत १५, २०७९

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर जाँदा नगरको विकास सुस्ताउँदै गए पनि जनप्रतिनिधिहरु रमितेमात्र बनेका नगरबासीले गुनासो गर्न थालेका छन् । कर्मचारीमा निर्भर भई नगरमा निर्वाचित नेतृत्व कमजोर […]

मङ्गलवार, चैत १४, २०७९

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएकी छन् । झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको मंगलबार बिर्तामोडमा सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो […]

मङ्गलवार, चैत १४, २०७९

विराटनगर । कोशी प्रदेश सरकारको २५औं मन्त्रिपरिषद बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको जनाइएको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापामा रिक्त रहेको निर्देशक पदमा […]

मङ्गलवार, चैत १४, २०७९

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसका अवसरमा यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा सहभागी हुने […]

मङ्गलवार, चैत १४, २०७९

मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर […]

सोमवार, चैत १३, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध आज (सोमबार) काठमाडौमा प्रदर्शन गरिएको छ। सुकुम्बासीहरुलाई संविधान र कानुन विपरीत उठिबास लगाइएको भन्दै भूमिहीनहरूले आज काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् । […]

सोमवार, चैत १३, २०७९

विर्तामोड। बिर्तामोड नगरपालिकाको जग्गा कित्ताकाट खुलेको छ । वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आज आइतबारबाट खुलेको हो । नगरपालिकाले जग्गा वर्गीकरणका सम्पुर्ण प्रक्रिया पुरा गरेर५ वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत […]

आइतवार, चैत १२, २०७९

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । नेकपा (एमाले) का मुख्यमन्त्री लिला गिरीको सरकारबाट माओवादी बाहिरिएको हो । माओवादीबाट मन्त्री बनेकाहरुले मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका हुन् । माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री […]

आइतवार, चैत १२, २०७९

काठमाडौँ । सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा कूल साक्षरता प्रतिशत ७६ दशमलव २ रहेको छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था सम्बन्धी विवरण सङ्कलन […]

शनिवार, चैत ११, २०७९