२०८२ पौष २ बुधवार , ०६:१४:४६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदैछ । तिहार सुरु हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ । यसरी ल्याइएको भाँडाकुँडामा […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ […]

शुक्रवार, कार्तिक २४, २०८०

बिर्तामोड। झापाको बुद्धशान्ति –३ दुइरिङ्गेमा रहेको एउटा घरमा आगलागी हुँदा एक जना बृद्धाको जलेर मृत्यु भएको छ । ७३ वर्षीया दिलकुमारी राईको आगलागीमा परी मृत्यु भएको हो । उनका श्रीमान भने घाइते भएको इलाका प्रहरी […]

बिहिवार, कार्तिक २३, २०८०

झापा । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले नेपालमा सहकारी संस्थाप्रति विश्वासको संकट पैदा गरी अनर्गल प्रचार गरिएका कारण पछिल्लो समय यो व्यवसायमा संकट उत्पन्न भएको बताएका छन् । सहकारी संस्थाको सुशासन, व्यवस्थापन र […]

बिहिवार, कार्तिक २३, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिंदै उनले संविधानले दिएको अधिकार नपाए चाँडै […]

बिहिवार, कार्तिक २३, २०८०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए। जसमा ८८ हजार ९४७ […]

बिहिवार, कार्तिक २३, २०८०

झापा । मुलुकको अग्रणी सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३१औं वार्षिक साधारणसभा प्रक्रिया सुरु भएको छ । वार्षिक प्रतिवेदनका मूलभूत विषयमाथि पत्रकार सम्मेलन मार्फत समीक्षा गर्दै एनएमसीले साधारणसभा सुरुवात गरेको हो । संस्थाका […]

बुधवार, कार्तिक २२, २०८०

विराटनगर । कोशी प्रदेशसभा गठन भएको दश महिनापछि संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ । प्रदेशसभामा सात वटा संसदीय समिति छन् । ती समितिमा रहने सदस्यको नाम टुङ्गो लागेको हो । समिति सभापतिका विषयमा […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । नेपाल टेलिकम झापा सुरूंगा शाखाका लेखा अधिकृत दिलीप सुवेदी ५४ दिनदेखि बेपत्ता छन्। विराटनगर महानगरपालिका वडा नम्बर ४ राजवंशी चोकका सुवेदी भदौ ३० गते सुरूंगा कार्यालयबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौँ । भूकम्पले घरको कुनै अवशेष छाडेन। त्योभन्दा ठूलो त छोरा, नाति, नातिनी बुहारी र पनातिलाई गुमाउनु पर्दाको पीडाले ७८ वर्षीया हिरा कुमाई विक्षिप्त भएकी छिन्। भेरी अस्पताल नेपालगन्जमा उपचाररत उनको दुवै खुट्टा भाँच्चिएको छ। […]

बुधवार, कार्तिक २२, २०८०