२०८२ पौष २ बुधवार , ०८:२१:४४ बजे

Sajhamanch

मुख्य समाचार

झापा । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले नेपाली समाजको रुपान्तरणमा सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली समाजका विभेद, उत्पिडन र निरङ्कुशता अन्त्यका लागि गीत, संगीत तथा सिर्जनाका क्षेत्रको […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौँ । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजा आज हिन्दू नेपालीहरुले धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । शहरी क्षेत्रमा लक्ष्मीपूजा धुमधामले मनाइन्छ । अझ त्यसमा पनि उद्योगी तथा व्यापारीहरुले यसको विशेष पूजा गर्छन् । लक्ष्मीपूजाअघि हिन्दू […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र […]

आइतवार, कार्तिक २६, २०८०

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो। चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। […]

आइतवार, कार्तिक २६, २०८०

दमक । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले देशमा बलियो राष्ट्रिय शक्ति नहुँदा वैदेशिक हस्तक्षेप बढेकोले देशलाई स्वाधीन र बलियो बनाउन बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताएका छन् । शनिबार दमकमा भएको […]

शनिवार, कार्तिक २५, २०८०

विराटनगर । कोशीमा सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदमा भागवण्डा टुंग्याएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भागवण्डा टुंगो लगाए पनि मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गर्ने सहमति छ । मुख्यमन्त्री केदार कार्कीनिकट स्रोतका […]

शनिवार, कार्तिक २५, २०८०

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई […]

शनिवार, कार्तिक २५, २०८०

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आयोजनामा आज पालिका समन्वय संयन्त्रको समीक्षा बैठक सम्पन्न भएको छ । झापाका स्थानीय तहमा नेकपा एमालेको तर्फबाट निर्वाचित प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसहित पार्टीको तर्फबाट पालिका अध्यक्ष र इन्चार्जसहित स्थानीय […]

शुक्रवार, कार्तिक २४, २०८०