काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको खोजी कार्य जारी रहे पनि फेला पार्न नसकिएको बताएको छ ।७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज छलफल गर्दै छन् । अर्थतन्त्रसम्बन्धी छलफल गर्न उनले बृहत् बैठक आह्वान गरेका हुन् ।सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार […]
इलाम । इलामको रोङ गाउँपालिकाको किटेनी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । सो दुर्घटनामा १ बालकको ज्यान गएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० […]
झापा । झापा निर्वाचन क्षेत्र नं. २ मा पर्ने बिर्तामोड र कनकाई नगरपालिका भित्रका करिव १५० जना ज्येष्ठ नागरिकहरुलाई आज सम्मानसहित बुढेसकालको सहारा लौरो वितरण गरिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा बिर्तामोड नगरपालिकाले […]
काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको छ। हङकङमा आज सम्पन्न खेलमा नेपालले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ५ विकेट […]
काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर […]
बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबको आज पदस्थापन गरिएको छ । लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, लायन्स क्लब अफ भद्रपुर तथा लियो क्लव […]
भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथीभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक गरिएको छ । आज गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक […]
सिरहा । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ । निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले सिरहा जिल्लाको बजारमा रौनकता थपिएको छ […]