२०८२ पौष २ बुधवार , ०३:५०:०१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको को छ।यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप […]

सोमवार, मंसिर २५, २०८०

भद्रपुर । भद्रपुरको मेची रंगशालामा सञ्चालित ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । जघन्य अपराध सहेका पिडीतहरुलाई समेत सरकारले आफ्ना कुराहरु व्यक्त गर्न रोक्दै राज्य संयन्त्रको दुरुपयोग गरिरहेको पाइएको छ । गत जेठमा दाइजोका नाममा हत्या गरिएकी धनुषाकी २२ वर्षीया आरती साहाका आफन्तले घटनामा संलग्नहरुलाई कार्वाहीको […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऋण लिएर गरेको व्यवसाय संकटमा परेका बेला बैंकहरुले ऋणीलाई सहयोग गर्नुपर्ने बताएका छन् । पार्टीको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आइतबार नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बैंकहरु निर्मम […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले लगातार पहल गरिरहेको बताएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले पीडितलाई न्यायको अनुभूति हुने गरी त्यसलाई निष्कर्षमा पुर्‍याउन […]

आइतवार, मंसिर २४, २०८०

काठमाण्डौ । सुदूरपश्चिमबाट शुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बाग्मती प्रदेश आइपुगेको छ । हिजो गोरखाबाट धादिङको सल्यानटार हुँदै यात्रा नुवाकोटको बट्टार पुगेको हो ।नुवाकोट मध्यपहाडी लोकमार्गको मध्यबिन्दु हो । एक हजार आठसय […]

आइतवार, मंसिर २४, २०८०

ताप्लेजुङ (फुङ्लिङ) । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ। सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा […]

शनिवार, मंसिर २३, २०८०

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध अर्थात २४ क्यारेटकै रहेको पुष्टि भएको छ । भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे) मा परीक्षण गर्दा सबै सुन विशुद्ध भएको […]

शनिवार, मंसिर २३, २०८०

लेटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० लम्बाइको लेटाङ ६ नं बुधबारे सडकको आज शिलान्यास गरेका छन् । पूर्वाधार विकास कार्यालयले लेटाङमा शुक्रबार आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको […]

शुक्रवार, मंसिर २२, २०८०

दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा […]

शुक्रवार, मंसिर २२, २०८०