२०८२ वैशाख २४, बुधवार , १०:११:४४ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सबै अस्पतालहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । नगरपालिका कार्यालयले आज यहाँका सबै अस्पतालका सञ्चालकहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको […]

शुक्रवार, फागुन २३, २०७६

झापा । कनकाई नगर खेलकुद विकास समिति झापा सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिता अन्तरगत आज पाहुना टोली चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै […]

शुक्रवार, फागुन २३, २०७६

झापा । झापाको बिर्तामोडमा फागुन २४ गते शनिबारबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याटमिन्टन प्रतियोगिता २०७६ सञ्चालन हुने भएकोछ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारासहित जिल्लाका ४० बढी टिमलाई सहभागी गराएर प्रतियोगिता गर्न लागिएको […]

शुक्रवार, फागुन २३, २०७६

दमक । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवम् सामाजिक व्यक्तित्व कमल गाउँपालिका ५ का हुकुमसिंह राईले आफ्नो जन्मदिनमा गरिने फजुल खर्चको अन्त्य गरी आगलागी पीडितहरुलाई नगद सहयोग गरेका छन् । यसअघि कहिल्यै आफ्नो जन्मदिन औपचारिक […]

शुक्रवार, फागुन २३, २०७६

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरिबी निवारणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । झापाको चारपानेमा आज आयोजित ‘आरएमडीसी र सहकारी संस्थाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा […]

बिहिवार, फागुन २२, २०७६

पछिल्लो समय आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । झन्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांक छ । नेपालमा पनि आत्महत्या गर्ने मानिसहरुको संख्या बर्सेनी बढ्दो आवस्थामा […]

बिहिवार, फागुन २२, २०७६

काठमाडौं । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको हो । उनले डाक्टर […]

बिहिवार, फागुन २२, २०७६

बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्थाको २३औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा आज आफ्ना कर्मचारीहरुलाई सम्मान गर्नुका साथै एउटा सामाजिक संस्थालाई आर्थिक सहयोग गरिएको छ । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था […]

बुधवार, फागुन २१, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ। प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला […]

बुधवार, फागुन २१, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा आज डा. युवराज खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिए पछि हिजोमात्र डा. खतिवडाले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीको […]

बुधवार, फागुन २१, २०७६