२०८२ भदौ २९, आइतवार , ०२:२९:३९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता […]

बुधवार, असार २७, २०८०

विर्तामोड । अहिले पूर्वको झापामा ठूलो पानी परेको छ ।पछिल्लो तीन घण्टामा झापाको केचना आसपास ठूलो पानी परेको र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । झापा आसपासका क्षेत्र भएर बग्ने साना […]

बुधवार, असार २७, २०८०

झापा । शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्तकुमार शर्मा कट्टेल (सुमन)लाई नचिन्नै कमै होलान् । नामजस्तै सन्त र शान्त स्वभावका सुमनले झापामा शैक्षिक क्षेत्रमा ठूलो योगदान गरिरहेका छन् । आमा कृष्णमाया कट्टेल र […]

मङ्गलवार, असार २६, २०८०

विराटनगर । विराटनगर महानगरपालिका ४ स्थित दूधफारम चोकनजिकै एक साइकल यात्रीलाई मुक्का हानेर सडकमा लडाएपछि घिसार्दै गरेको भडियोमा देखिएका व्यक्ति पक्राउ परेका छन् । साइकल यात्रीलाई मुक्का हानेर लडाएको भिडियो भाइरल बनेपछि मोरङ प्रहरीले उनको […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौँ । सम्पर्कविहिन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा […]

मङ्गलवार, असार २६, २०८०

गौरादह। झापा गौरादहका एक व्यक्तिले आत्मदाह गरेका छन् । गौरादह नगरपालिका– १ बस्ने सत्यनारायण साहका छोरा ३५ वर्षीय रोशन साहले आफैले आफैलाई आगो लगाई आत्मदाह गरेका हुन् ।श्रीमती कामको सिलसिलामा विराटनगरमा बस्ने गरेको र आफ्नै […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले देशभर सामान्यदेखि पूर्ण […]

मङ्गलवार, असार २६, २०८०

रुकुम पश्चिम । भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो। रुकुम पश्चिमको […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन […]

सोमवार, असार २५, २०८०

विश्वभर सञ्चारमाध्यमहरूको विश्वसनीयता र पारम्परिक मिडियाको औचित्यमाथि प्रश्न उठिरहेका वेला सामाजिक सञ्जालमाथि भने सर्वसाधारणको विश्वास बढिरहेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । फेसबुक, युट्युबजस्ता माध्यममा ठूलो संख्यामा प्रयोगकर्ताको उपस्थिति बढिरहँदा समाचार सम्प्रेषणकै लागि भनेर सञ्चालन गरिएका […]

सोमवार, असार २५, २०८०