२०८२ जेठ २६, सोमवार , ०५:११:०३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । जनमत पार्टीले उद्योग बाणिज्य तथा […]

सोमवार, पौष ११, २०७९

काठमाडौँ । नेकपा एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धनको बैठक संसद भवनमा जारी छ । केहीबेरअघि सुरु भएको बैठकमा दलहरुबीच मन्‍त्रालय बाँडफाँडका विषयमा छलफल भइरहेको जनाइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट […]

सोमवार, पौष ११, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने […]

सोमवार, पौष ११, २०७९

देवचुली । नेपालको लाइफलाइन मानिएको पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणघाट–बुटवल सडक खण्ड निर्माण केही दिनदेखि रोकिएको छ । करिब तीन महिनादेखि निर्माण कम्पनीले मजदूर र कामदारहरुलाई तलब नदिएको भनी मजदूरले रोड प्रोजेक्टमा धर्ना दिएका छन् । […]

सोमवार, पौष ११, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । आज (आइतबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा […]

आइतवार, पौष १०, २०७९

काठमाडौँ । नेकपा एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले प्रचण्डलाई आधा […]

आइतवार, पौष १०, २०७९

काठमाडाैं । नेकपा एमालेकाे समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेकाे छ । एमाले अध्यक्ष केपी ओली निवास बालकाेटमा सम्पन्न दलहरूकाे बैठकले १६६ सांसदकाे समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेकाे समाचार […]

आइतवार, पौष १०, २०७९

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क […]

शनिवार, पौष ९, २०७९

बिर्तामोड । सहारा नेपालले २६ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बोल्दै अध्यक्ष हरिबहादुर राजवंशीले आर्थिक कारोवार, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले संस्था देशकै ठुलो भएको बताएका […]

शुक्रवार, पौष ८, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी १० ट्याक्रा स्थित कनकाई नदिको किनारमा फेला परेको शवको पहिचान खुलेको छ । फेला परेका व्यक्ति कनकाई –४ का पदमलाल बाँस्तोला रहेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । उनी […]

बिहिवार, पौष ७, २०७९