काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि […]
बिर्तामोड । नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य सुरु गरेको छ । दुई दिन पहिले […]
विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति […]
काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको […]
झापा । अखिल नेपाल महिला संघ झापाका नेतृहरुले आफ्नो गौरवपूर्ण विगत नयाँ पुस्ताका कार्यकर्तालाई सुनाएका छन् । अनेमसंघ झापाले नेकपा एमालेको राजनीतिलाई भूमिगत कालदेखि अघि बढाउन योगदान पुर्याएका महिला अग्रज, संघका पूर्व अध्यक्ष र जनसंगठनका […]
झापा । पूर्व–पश्चिम विद्युतीय रेलवे निर्माणका लागि सरकारले रोक्का गरेको जमिनको मुआवजा वा क्षतिपूर्तिसहित फुकुवा सम्बन्धी माग लिएर प्रभावितहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । रेलवे प्रभावित तथा मुआवजा निर्धारण समन्वय समितिका अध्यक्ष डा. […]
काठमाडौँ । माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ। सह-सचिव एवं प्रवक्ता शालिग्राम शर्मा […]
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ।सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन […]
बरहथवा । सर्लाही जिल्लाको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि गत शुक्रबारदेखि बरहथवामा स्थानीयले प्रदर्शन जारी राखेका थिए । प्रदर्शन […]
बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङ्कन गर्ने भएको छ । जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मूल्याङ्कनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको […]