२०८२ पौष २ बुधवार , ०६:१३:३२ बजे

Sajhamanch

मुख्य समाचार

भद्रपुर । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसर पारेर काँग्रेसका एकजना महामन्त्री गगनकुमार थापाले झापाको भद्रपुरबाट ‘संवाद यात्रा’ सुरू गरेका छन् । माघ १३ गतेदेखि हुलाकी सडकको पहिलो बिन्दू भद्रपुरस्थित मेची पूलबाट महामन्त्री थापाले बिहान […]

आइतवार, माघ १४, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न परिवारलाई खाट वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडा भित्रका ४ सय परिवारलाई खाट वितरण गरेको हो । वडाका विपन्न समुदाय […]

शनिवार, माघ १३, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को मुख्य कारोबार बचत तथा ऋण व्यवसायको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ । आज शुक्रबार कनकाई रतुवा क्षेत्र (क)बाट सुरु भएको अर्धवार्षिक समीक्षा बैठक माघ १९ […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै […]

शुक्रवार, माघ १२, २०८०

झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलि माघ १३ गतेदेखि भद्रपुरबाट संवाद यात्रा सुरु गर्ने भएका छन् । शनिबार बिहान मेची भन्सार कार्यालय परिसर भद्रपुरबाट महामन्त्री थापाले यात्रा आरम्भ गर्ने जनाइएको हो । नेपाली […]

शुक्रवार, माघ १२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडानम्वर २ मा रहेको चारपाने स्वास्थ्य चौकी आज शुक्रबार उद्घाटन गरिएको छ । गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य चौकी आज औपचारिक रुपमा उद्घाटन गरिएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख […]

शुक्रवार, माघ १२, २०८०

बाह्रदशी । झापाको राजगढमा भइरहेको मेला महोत्सवमा रमाइलो गरेर राति घर फर्किएका बाह्रदशीका एकजना युवाको बाटैमा भएको आकस्मिक मृत्युको घटनाले अहिले राजगढ क्षेत्र असान्त रहेको पाइएको छ । साविक राजगढ गाविस ८ का ३० वर्षीय […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै […]

शुक्रवार, माघ १२, २०८०

विराटनगर । कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले […]

बिहिवार, माघ ११, २०८०

भद्रपुर । तल्लो कमिटीको आवाज माथिल्लो कमिटीले नसुने पछि नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज (!) गरेको […]

बिहिवार, माघ ११, २०८०