२०८२ पौष ४ शुक्रवार , ०४:१०:०८ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको बताएका छन् । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय टिक्छ भन्ने विषय आफूलाई थाहा नभएको बताएका […]

बुधवार, फागुन १६, २०८०

काठमाडौं । उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम […]

बुधवार, फागुन १६, २०८०

झापा । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य […]

बुधवार, फागुन १६, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट कारोबारी सदस्यलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा उत्कृष्ट सदस्य सम्मान तथा […]

मङ्गलवार, फागुन १५, २०८०

उदयपुर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ मंगलबार उदयपुरको बेलसोत आइपुगेर सम्पन्न भएको छ । यही फागुन ९ गते झापाको बाहुनडाँगीबाट पदयात्रा थालिएको थियो । यसक्रममा मुख्यमन्त्री कार्कीले पाँच जिल्लामा २४३ किलोमिटर पैदलयात्रा […]

मङ्गलवार, फागुन १५, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने उद्योगी व्यापारीहरूको संस्था बिर्तामोड उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि आज फागुन १४ गते निर्वाचन सम्पन्न भएको छ। उद्योग वाणिज्य सङ्घको कार्यालय रहेको अतिथि सदनमा भएको […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । इलाम २ र बझाङ १९१० मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । कोसी प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म आठ विधेयक पारित गरिएको छ । गत वर्षको पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यसयता पाँच सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरिएको […]

सोमवार, फागुन १४, २०८०

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो । यो क्षेत्रबाट निर्वाचित […]

आइतवार, फागुन १३, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायिक प्यानलबाट उम्मेदवारी दिएका व्यवसायीहरुले आफू निर्वाचित भएपछि बिर्तामोडको व्यवसाय प्रवर्धनमा केही न केही नयाँ काम गरेर देखाउने दावी गरेका […]

शनिवार, फागुन १२, २०८०