केर्खा (कमल) । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को ३१औं वार्षिक साधारण सभा अन्तरगत अन्तिम इकाइगत साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको कनकाई रतुवा क्षेत्र (ख) अन्तर्गतका सेवा केन्द्रहरु केर्खा, पाडाजुँगी, डुँडामारी, गौरादह, […]
झापा । झापाको मेचीनगर नगरपालिका वडा नं. ११ लवनडाँगीस्थित शान्तिराम चिमारियाको रबर उत्पादन केन्द्रमा आगलागी भएको छ । उक्त आगलागीबाट रबरका उत्पादनहरु जलेर नष्ट भएका छन । आगो करिब एक घण्टामा मेचीनगर नगरपालिकाको दमकल र […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा ८४ प्रजातिको धान एउटै खेतमा फलाएको छ । स्थानीय कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने ८१ प्रजातिका धान एउटै खेतमा फलाएको हो । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईंको समूहले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको […]
काठमाडौं। ट्राभल कम्पनीको युजर आइडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले […]
दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नीतिगत हिसाबले सञ्चालन नगरिएका सहकारी संस्थाहरु धमाधम धरासयी बन्दै गएको र विधिसम्मत चलेका संस्थाहरु सफल भइरहेको बताएकी छन् । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण […]
भद्रपुर । झापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथीभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची […]
काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । स्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]
काठमाडौं । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, […]
काठमाडौं । एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र […]