२०८२ पौष १ मङ्गलवार , ०५:२३:४७ बजे

Sajhamanch

मुख्य समाचार

बितामोड । नेकपा (एमाले) बिर्तामोड नगरकमिटी को दोस्रो नगर अधिवेशन उद्घाटन गरिएको छ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पानसमा दिप प्रज्वलन गरी अधिवेशन उद्घाटन गरेका हुन्। बिर्तामोडको सिटी सेन्टरमा भइरहेको दोस्रो नगर अधिवेशन […]

आइतवार, जेठ १३, २०८१

विराटनगर । कोशी प्रदेशसभा बैठक आज बस्दैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएपछि ३१ वैशाखबाट स्थगित प्रदेशसभा बैठक आज बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित हुने […]

आइतवार, जेठ १३, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा चालू आर्थिक वर्षमा वितेको १० महिनाको कारोबारको समग्र समीक्षा गरिएको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा शनिबार बिर्तामोडमा भएको समग्र संस्थाको वार्षिक कारोबार समीक्षा बैठकमा […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागिएको हो ।बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।त्यस्तै, शिक्षा, […]

आइतवार, जेठ १३, २०८१

विराटनगर । नेपाल र चीन सीमा जोड्ने ७ वटा नाका शनिवारदेखि पुनः सुचारु भएका छन् । अन्य ७ वटा नाका उपयुक्त समयमा खुलाउँदै जाने पनि घोषणा भएको हो । ती नाका पाँच वर्ष अगाडि कोरोना […]

शनिवार, जेठ १२, २०८१

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा विष्णुप्रसाद प्रसाईं, सचिवमा लक्ष्मी गुरागाईं र उप–सचिवमा सागर राई निर्वाचित भएका निर्वाचन समिति संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए […]

शनिवार, जेठ १२, २०८१

काठमाडौं । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापारिक नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन् । कोभिड महामारीको कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका […]

शनिवार, जेठ १२, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा कोशी सरकार गठनविरुद्धको रिट निवेदन खारेज गर्न माग गरेका छन् । संवैधानिक रुपमा नयाँ सरकार गठन भइसकेकाले रिटको औचित्य नभएको उनीहरूको जिकिर छ । कोशी […]

शनिवार, जेठ १२, २०८१

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा सो पार्टीको दोस्रो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । उक्त अधिवेशनमा करीब आधा दर्जन नेताले अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका छन् । […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ।सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको हो। सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति […]

शुक्रवार, जेठ ११, २०८१