काठमाडौं । पार्टी केन्द्रीय कमिटीको निर्देशन बमोजिम पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउन नेकपाका दुई अध्यक्षबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको हो । […]
पुष महिनाभित्रै सम्पन्न गर्नुपर्ने जिल्ला सहकारी संघको साधारणसभा माघमा गर्नुका पछाडिको चित्तबुझ्दो कारण के हो ? कि संघहरुलाई चाहिँ छुट हुन्छ ? वास्तवमा जिल्ला सहकारी संघको साधारणसभा पुष भित्रै सम्पन्न गर्नुपर्ने हो । तर, यसैवर्ष […]
मेचीनगर । होटल हिकोला हेरिटेजको नयाँ शाखा आइतबार काँकरभिट्टामा सञ्चालनमा ल्याइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच उक्त होटलको उद्घाटन गरिदिएका छन् । उद्यमी देवीभक्त श्रेष्ठ–उर्मिला बिमली दम्पत्तीले बिर्तामोडमा पाँच […]
झापा । झापा जिल्ला सहकारी संघको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा प्रदेश नं.१ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको प्रमुख […]
विर्तामोड । काँकरभिट्टामा भोलिदेखि (माघ २६ देखि) छ दिवसीय एसियन ग्रामीण पर्यटन महोत्सवको हुने भएको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सव उद्घाटनका लागि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन […]
बिर्तामोड । सदस्य संख्याको आधारमा झापाको चौथो उत्कृष्ट सहकारी संस्था सिम्रिक साकोसले सहकारी तथा गैर सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै शुक्रबार आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रही १७ वटा […]
बिर्तामोड । यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म प्रथम विर्तामोड नगर खेलकुद महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ गरिने भएको छ । बिर्तामोड नगरपालिका खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो कुराको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सार्क सचिवालयको आज भ्रमण गरेर […]
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाउन ‘एक देश, दुई कानुन’ लागू गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका […]
कमल । झापा जिल्लाको मध्यमागमा अवस्थित विर्तामोड नगरपालिका प्रमुख व्यापारीक केन्द्रका रुपमा तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख भै रहेको छ । विर्तामोड नगरपालिकामा १ लाख ४७ हजार जनसंख्या रहेको छ । यतिधेरै जनसख्या रहेको नगरले दैनिक […]