२०८१ माघ ११, शुक्रवार , ११:२३:५१ बजे

Sajhamanch

मुख्य समाचार

अर्जुनधारा। अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित हिमाली एजुकेशन फाउण्डेशनले आज आफ्नो १३औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सञ्चालन गरेको छ । नर्सरीदेखि कक्षा ८ सम्म अध्यापन हुने सो विद्यालयमा यो शैक्षिक सत्रमा ४६० जना विद्यार्थीहरु […]

शुक्रवार, फागुन २, २०७६

झापा । बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै सञ्चालक दुर्गा प्रसाईंले बिहीबार चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन्।प्रसाईंले बिहीबार आयोग पुगेर सम्बन्धन प्रक्रियाका लागि निवेदन दर्ता गराएका बिएण्डसीका जनसम्पर्क अधिकृत प्रमेश गिरीले […]

शुक्रवार, फागुन २, २०७६

भद्रपुर । सामाजिक सेवामा क्रियाशील रोटरी क्लव अफ भद्रपुर र रोट्रयाक्ट क्लव अफ भद्रपुरले इलाम पुगेर विपन्न तथा शारीरिक रुपमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । रोटरियनले इलामको सूर्योदय नगरपालिका वडा नं १२ […]

बिहिवार, फागुन १, २०७६

इलाम l ल्होछार अर्थात ल्होसार, जुन शव्द प्रयोग गरे पनि यसले नयाँ वर्षलाई जनाउने हो । यसैले नेपालका आदिवासी जनजातिका विभिन्न समुदायले फरक फरक दिनमा ल्होछार मनाउने प्रचलन बसालेका छन् । तामाङहरुले सोनाम ल्होछार, शेर्पाहरुले ग्याल्वो […]

बिहिवार, फागुन १, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन् । शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उनको भनाइ छ ।पेरु, […]

बिहिवार, फागुन १, २०७६

शिवसताक्षी । झापाको शिवसताक्षीमा हुन लागेको तेस्रो सताक्षी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै खेलका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक सतासीधाम स्पोर्टिङ्ग क्बलले जानकारी गराएको हो । गोल्डकपको […]

बुधवार, माघ २९, २०७६

काठमाडौँ । नेपालले अमेरिकामाथि क्रिकेट विश्वकप लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । अमेरिकालाई बुधबार एक दिवसीय अन्तर्राष्ट्रियको कीर्तिमानी न्यून स्कोर ३५ रनमा अलआउट गरेको नेपालले ५.२ ओभरमै विजय लक्ष्य पूरा गरेको हो […]

बुधवार, माघ २९, २०७६

दमक । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकारको विषयमा यहाँ वृशत छलफल गरिएको छ । कार्यक्रममा तेस्रो लिङ्गी को हो ? तेस्रो लिङ्गी किन र कसरी ? समलिङ्ग भनेको के हो ? तेस्रो लिङ्गी कसरी […]

बुधवार, माघ २९, २०७६

भद्रपुर । चर्च व्याइज युनाइटेड ललितपुर तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ । कचनकवल ६ स्थित बनियानी खेल मैदानमा मङ्गलवार भएको दोस्रो दिनको खेलमा भारत पश्चिम बङ्गालका मानेभञ्ज्याङ फुटबल क्लबलाई एकको […]

मङ्गलवार, माघ २८, २०७६

बिर्तामोड । यहाँस्थित मनकामना कलेजले आज मंगलबार नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत गर्दै शैक्षणिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेको छ । गतवर्ष बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद […]

मङ्गलवार, माघ २८, २०७६