२०८२ असोज २, बिहिवार , १०:२५:०७ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार जहाजमा […]

आइतवार, माघ ७, २०८०

शिवसताक्षी । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा माइण्ड पावर एण्ड करियर इन्टरनेशनल टेनिङ्ग सेन्टर विराटनगरको प्राविधिक सहयोगमा शिवसताक्षी ५ मा माटो बचाउ अभियान सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । कनकाई नहर जल […]

आइतवार, माघ ७, २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकप–२०२४ मा आज नेपाल आफ्नो पहिलो खेलका लागि मैदान उत्रिँदा न्युजिल्यान्ड विरुद्धको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । युवा विश्वकपमा हालसम्म नेपालले दुई पटक न्युजिल्यान्ड विरुद्ध खेल्दा अपराजित यात्रा कायम […]

आइतवार, माघ ७, २०८०

झापा । जिल्लाको दक्षिणी भूगोल कचनकवलमा दैनिकजसो हात्तीको उपद्रो बढ्दै गएपछि स्थानीयबासी त्रासमय बनेका छन् । कचनकवल गाउँपालिका वडा नं. १, ३ र ७ मा दैनिकजसो हात्तीको हुल आएर अन्नबाली खाइदिने, घर गोठमा क्षति गर्ने […]

शनिवार, माघ ६, २०८०

बिर्तामोड । यही माघ ९ गतेदेखि झापाको बिर्तामोडमा शुरु हुन लागेको दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको तयारी तीब्र पारिएको छ । सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सवको तयारी थालिएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर […]

शनिवार, माघ ६, २०८०

बिर्तामोड । आगामी फागुन १४ गतेका लागि निर्धारित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न राजनीतिक दलमा आस्था राख्ने उद्योगी व्यवसायीहरु एकैमोर्चामा आवद्ध भएर अन्य उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रने भएका छन् । आज बिर्तामोडमा आयोजित एक भेलामा […]

शुक्रवार, माघ ५, २०८०

धरान । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ । २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । त्यसअनुसार […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको जानकारी दिए । उनका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको […]

शुक्रवार, माघ ५, २०८०

जनकपुरधाम । मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदै छ । अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको […]

शुक्रवार, माघ ५, २०८०