बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न विस्तारित बैठकले शहीद दिवसको अवसर पारेर यही माघ १६ गते नेपाली कांग्रेसका अग्रज नेता, प्रजातान्त्रिक योद्धा र शहीदहरुको सम्झना र सम्मानमा विभिन्न १० स्थानमा कार्यक्रम गर्ने निर्णय गरेको […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास निर्माणको आयोजना समयमै सम्पन्न गर्न ढंग नपुगेको बताएका छन् । संवाद यात्राको क्रममा आइतबार मोरङस्थित कटहरी गाउँपालिकामा बोल्ने क्रममा थापाले विकास आयोजनाको समयावधि बढेपछि लागत बढेको बताए […]
काठमाडौं । देशकै पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुले आईटी कोर्स भनेर पढाउने सेमेस्टर प्रणालीको बिसीएलाई नेपालकै सरकारी बैंकहरुले मान्यता नदिएको पाईएको छ। क्याम्पसहरूले आईटी कोर्स भनेर प्रचार गरे पनि नेपाल राष्ट्र […]
भद्रपुर । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसर पारेर काँग्रेसका एकजना महामन्त्री गगनकुमार थापाले झापाको भद्रपुरबाट ‘संवाद यात्रा’ सुरू गरेका छन् । माघ १३ गतेदेखि हुलाकी सडकको पहिलो बिन्दू भद्रपुरस्थित मेची पूलबाट महामन्त्री थापाले बिहान […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न परिवारलाई खाट वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडा भित्रका ४ सय परिवारलाई खाट वितरण गरेको हो । वडाका विपन्न समुदाय […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को मुख्य कारोबार बचत तथा ऋण व्यवसायको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ । आज शुक्रबार कनकाई रतुवा क्षेत्र (क)बाट सुरु भएको अर्धवार्षिक समीक्षा बैठक माघ १९ […]
काठमाडौं । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै […]
झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलि माघ १३ गतेदेखि भद्रपुरबाट संवाद यात्रा सुरु गर्ने भएका छन् । शनिबार बिहान मेची भन्सार कार्यालय परिसर भद्रपुरबाट महामन्त्री थापाले यात्रा आरम्भ गर्ने जनाइएको हो । नेपाली […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडानम्वर २ मा रहेको चारपाने स्वास्थ्य चौकी आज शुक्रबार उद्घाटन गरिएको छ । गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य चौकी आज औपचारिक रुपमा उद्घाटन गरिएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख […]
बाह्रदशी । झापाको राजगढमा भइरहेको मेला महोत्सवमा रमाइलो गरेर राति घर फर्किएका बाह्रदशीका एकजना युवाको बाटैमा भएको आकस्मिक मृत्युको घटनाले अहिले राजगढ क्षेत्र असान्त रहेको पाइएको छ । साविक राजगढ गाविस ८ का ३० वर्षीय […]