२०८१ पौष ७, आइतवार , ०७:२८:४२ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । प्रदेश १ सरकारले सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न कडा अभियान सुरु गरेको छ ।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सबै मन्त्रालयको एकसय मिटर आसपासमा बिक्री वितरण, सेवन र प्रदर्शनमा रोक लगाएको हो । […]

बुधवार, माघ १५, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको मर्म अनुसार अगाडि बढ्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखमा निर्वाचित भएकामा सापकोटालाई बधाई दिँदै उनले मन्तव्य राख्दै उनले संविधान, कानुन र विधिसम्मत […]

मङ्गलवार, माघ १४, २०७६

बिर्तामोड । झापाका राजनीतिक दलका नेताहरुले एकै थलोमा भेला भएर दलहरुबीच आपसी सहमति र सहकार्यको संस्कारलाई निरन्तरता दिँदै आपसी सम्बन्ध अझ सुमधुर बनाएर अघि बढ्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् । झापाका मुख्य दलका नेताहरु […]

सोमवार, माघ १३, २०७६

बिर्तामोड । बिर्तामोडस्थित न्यूटन्स् एजुकेशन एकेडेमीले १७औं वार्षिकोत्सव आज बिर्तामोडमा सम्पन्न गरेको छ । एकेडेमीले आफ्नो वार्षिकोत्सवका अवसरमा रक्तदान तथा अम्बरसिंह मावि बिर्तामोडका विपन्न तथा सिमान्कृत समुदायका ४० जना विद्यार्थोहरुलाई शैक्षिक सामाग्री तथा स्कुल युनिफर्म […]

सोमवार, माघ १३, २०७६

विराटनगर । प्रदेश १ का सांसद गुलेफुन मियाँलाई एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना सजायको फैसला भएको छ । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा उनलाई यस्तो सजायको आदेश भएको हो […]

सोमवार, माघ १३, २०७६

कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुयाइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य […]

सोमवार, माघ १३, २०७६

शिवसताक्षी। शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले चलाएको गाडी आज दिउँसो दुर्घटनामा परेको छ । दमक नजिकैको रतुवा खोलाको पुलमा आज दिउँसो उनको गाडी दुर्घटनामा परेको हो । मे १ झ १५२ नम्बरको शिवसताक्षी नगरपालिकाको उक्त […]

आइतवार, माघ १२, २०७६

काठमाडौं । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स तथा ६ वटा स्कूल बस प्रदान गरेको छ । भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई […]

आइतवार, माघ १२, २०७६

काठमाण्डौ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आज बैठक बस्दै छ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ । सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र […]

आइतवार, माघ १२, २०७६

बिर्तामोड । एनएमसी कर्मचारी हाजिरीजवाफ प्रतियोगिताको उपाधि शिवसताक्षी क्षेत्रीय कार्यालयले हात पारेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा अर्जुनधारा क्षेत्रीय कार्यालय दोस्रो र मेचीनगर क्षेत्रीय […]

शनिवार, माघ ११, २०७६