२०८२ मंसिर २९ सोमवार , ०९:०७:१९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । हिजो बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । […]

बुधवार, असार २६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यो खर्चको ठूलो हिस्सा असार महिनामा मात्रै खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक […]

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड । यसवर्षको मनसुनजन्य घटनामा परेर अहिलेसम्म झापा जिल्लामा चार जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म उक्त घटनामा चार जनाको […]

मङ्गलवार, असार २५, २०८१

मेचीनगर । बाँदरले दिनहुँजसो आतंक मच्चाउन थालेपछि मेचीनगर–५, ११ र १२ नम्बर वडावासी सास्ती खेप्न बाध्य भएका छन् । किसानले खेतबारीमा लगाएको अन्नबालीमा बाँदरले क्षति पुर्याउन नछोडेपछि स्थानीय हैरान हुन थालेका हुन् । छेउछाउका जंगलबाट […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । ‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार […]

मङ्गलवार, असार २५, २०८१

झापा । भद्रपुरस्थित पृथ्वीनगरमा जङ्गली हात्तीले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति १२ः३० बजे भद्रपुर नगरपालिका-१ रिमझिम टोलमा एउटा जङ्गली हात्तीले सोही ठाउँका गेलबहादुर भुजेलको भान्सा घरमा रहेको ५० केजी चामल, […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ । नेपाली कांग्रेस र नेकपा […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौँ । समस्याग्रस्त सहकारीका समस्याहरु समाधान गर्न नेपाल राष्ट्र बैंकले पाँचबुँदे सुझाव दिएको छ भने विज्ञहरुले आ-आफ्ना राय प्रस्तुत गरेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा […]

सोमवार, असार २४, २०८१

काठमाडौँ । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको दाबी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबिच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी […]

सोमवार, असार २४, २०८१

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने झोलुङ्गे पुलको सोमवार झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले शिलान्यास गरेका हुन् […]

सोमवार, असार २४, २०८१