काठमाडौ । कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट्स, पिपिई औषधि र अन्य मेडिकल उपकरण ल्याउने गरी नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तयार गरिएको छ । नेपाल वायुसेवा निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनका अनुसार वाइडवडी […]
काठमाडौँ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह […]
पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान हुँदा एकको ज्यान गएको छ । गोली हानाहान हुँदा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी […]
बिर्तामोड । झापाको प्रमुख सहर विर्तामोडमा रहेको बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा गरिएको छ । कोरोना भाइरस कोभिड १९ को महामारी चलिरहेका बेला त्यसको संक्रमणबाट बच्नका लागि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । मुटुको चाल बढेपछि ओलीलाई […]
कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कमल गाउँपालिकाले १० लाख रुपैयाको कोष स्थापना गरेको छ । गाउँपालिकाको बुधबारको बैठकले गाउँपालिका स्तरमा हुने सम्भावित जोखिम र समस्याहरुको न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने […]
बिर्तामोड । विश्वव्यापी महामारीको रुप लिएको नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्नुपर्ने महसुस गरी आजदेखि बिर्तामोडमा सो को अभ्यास सुरु गरिएको छ । चेम्बर अफ कमर्श झापाको संयोजन तथा […]
झापा । नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले साझामञ्चलाई दिएको जानकारी अनुसार सहारा नेपाल कर्मचारी […]
मेचीनगर । कोरोना भाइरस ( कोभिड १९) का कारणले गर्दा सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनेपछि भारत लगायत विभिन्न राष्ट्रबाट आएका मानिसहरू क्वारेन्टाइनमा बसेका छन् । विश्वभरि फैलिएको कोरोनाको संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेशनमा […]
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना […]